TOPIK ll self study materials // 5급/6급 को तयारि यहाबाट गर्नुहोस ।
यदि तपाईहरु पनि TOPIK ll 5급 6급काे तयारी गरीराख्नुभएकाे छ भने याे links तपाईहरुकाे लागी उपयोगी हुनसक्छ ।
*YouTube Channels
HANIJEMI
*TOPIK 2 अध्ययनका लागी आवश्यक पुस्तकहरू तलकाे image मा click गरेर सिधै 쿠팡 बाट किन्न सक्नुहुन्छ ।
1. Cool TOPIK 종합서
2. 한국어 문장 쓰기의 모든 것
3. 54번 쓰기의 모든 것







Comments
Post a Comment